प्रधानमन्त्री भन्छिन्: सरकार जेन-जी शहीद परिवारका मागभन्दा दायाँबायाँ जाँदैन

प्रधानमन्त्री सुशीला कार्कीले सरकार जेन-जी शहीद परिवारका मागभन्दा दायाँबायाँ नजाने बताएकी छन् ।