इंग्लिस प्रिमियर लिगमा चेल्सीको लगातार तेस्रो हार

१२ मंसिर, काठमाडौं । प्रिमियर लिगमा चेल्सीले लगातार तेस्रो हार बेहोरेको छ। शुक्रबार राति भएको खेलमा चेल्सी नटिङहम फरेस्टसँग ३–२ गोलले पराजित भएको हो। फरेस्टको घरेलु मैदानमा इगोर जेससले पाँचौं मिनेटमै गोल गर्दै टोलीलाई अग्रता दिलाएका …