रेल सञ्चालनलाई थप व्यवस्थित बनाउन संसदीय समितिको अनुगमन

प्रतिनिधि सभाअन्तर्गतको पूर्वाधार विकास समितिका सभापतिले वीरगञ्जस्थित सुक्खा बन्दरगाह र वीरगञ्ज एकीकृत जाँचचौकीको स्थलगत अनुगमन गरेका छन्।