कांग्रेस महाधिवेशन: आदिवासी जनजाति खुलातर्फ तीर्थ लामा पहिलो स्थानमा

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य आदिवासी जनजाति खुलातर्फको मतगणनामा तीर्थ लामा पहिलो स्थानमा रहेका छन् । १२ जना केन्द्रीय सदस्य निर्वाचित हुने यस समूहको मतगणनामा लामाले ८९० मत प्राप्त गरेका छन् । प्राप्त मतपरिणामअनुसार ई. अनुप श्रेष्ठ ५०८ मतसहित दोस्रो स्थानमा छन् । कर्मा छिरिङ शेर्पाले ५०० मत प्राप्त गर्दै तेस्रो स्थानमा […]