बैठकस्थलमा तीन घण्टा बिजुली गायब, एमालेले भन्यो- कुलमान कता हराए ?

काठमाडौं- ललितपुरमा बुधबारदेखि जारी दशौँ केन्द्रीय कमिटी बैठकस्थलत राजबाघ महल पार्टी प्यालेस क्षेत्रमा बिहीबार तीन घण्टा बिजुली गएको छ । करिब ४ सय जना नेताहरू सहभागी बैठकमा तीन घण्टासम्म बिजुली गएपछि एमालेभित्र खैलाबैला भएको छ। केही एमाले नेताहरूले सरकारले त्यस क्षेत्रको बिजुली नियतवश सरकारले काटेकोसम्म भन्न भ्याएका छन् । दोस्रो दिनको बैठक समापनपछि बोल्दै एमाले […]