सामुद्रिक जैविक विविधताको संरक्षणसम्बन्धी सम्झौतामाथि छलफल गरियोस् भन्ने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधि सभाको बैठकले ‘संयुक्त राष्ट्र संघीय सामुद्रिक कानुनसम्बन्धी महासन्धिअन्तर्गतको राष्ट्रिय क्षेत्राधिकारभन्दा बाहिरका क्षेत्रका सामुद्रिक जैविक विविधताको संरक्षण र दिगो प्रयोगसम्बन्धी सम्झौतामाथि सदनमा छलफल गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको छ ।  प्रतिनिधि सभाको आजको बैठकले उक्त सम्झौता सर्व सहमतिले स्वीकृत भएको सभामुख डोलप्रसाद अर्यालले जानकारी दिए। यसअघि कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता […]