काठमाडौँ । सरकारले सार्वजनिक प्रशासनको निर्णय प्रक्रियालाई जिम्मेवार, छिटोछरितो र प्रभावकारी बनाउन ‘सरकारी निर्णय प्रक्रिया (सरलीकरण तथा डिजिटल बनाउने) सम्बन्धी नियमावली, २०८३’ स्वीकृत गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले अघि बढाएको प्रस्तावलाई बुधबार बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको हो। नयाँ नियमावलीले सरकारी निर्णय प्रक्रियामा डिजिटल प्रणाली अनिवार्य गर्नुका साथै टिप्पणीको तह, निर्णयको समय सीमा र […]