भोटेकोशी बाढी : सात दिनभित्र सर्वदलीय संयन्त्र गठन गर्ने सहमति

काठमाडौँ। रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा विपद् व्यवस्थापन, राहत तथा पुनर्स्थापनाका लागि सात दिनभित्र सर्वदलीय संयन्त्र गठन गर्ने सहमति भएको छ। बुधबार भएको सर्वदलीय छलफलमा विपद्पछिको उद्धार, राहत, पुनर्स्थापना तथा पुनर्निर्माणका कामलाई प्रभावकारी बनाउन संयन्त्र गठन गर्ने सहमति जुटेको हो। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले बैठकमा सर्वदलीय संयन्त्र गठनसँगै भोटेकोशी […]