ललितपुरमा ऐतिहासिक नृसिंह जात्रा सम्पन्न

काठमाडैँ । ललितपुरका मल्ल राजा सिद्धिनरसिंह मल्लको पालादेखि सञ्चालन हुँदै आएको ऐतिहासिक नृसिंह जात्रा सम्पन्न भएको छ । हरेक वर्ष भाद्र कृष्ण पञ्चमीका दिन पाटनमा सञ्चालन हुने नृसिंह जात्रा यस वर्ष मङ्गलबार सम्पन्न भएको हो । कुनै पनि दैवी प्रकोप नहोस् तथा विश्वमा शान्ति कायम रहोस् भन्ने कामनासहित यो जात्रा मनाउने गरिन्छ । ललितपुरका छ […]