बाढीपीडितको जीवनरक्षा सरकारको पहिलो प्राथमिकता : प्रधानमन्त्री

रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रबाट हालसम्म ७ हजार ५१४ जनाको उद्धार गरिएको छ । बाढीबाट रसुवा, नुवाकोट, धादिङलगायतका क्षेत्रमा ठूलो जनधन तथा भौतिक क्षति भएको छ । प्रधानमन्त्री बालेन शाहले विपद्को यस कठिन घडीमा प्रभावित नागरिकको जीवनरक्षा सरकारको पहिलो प्राथमिकता रहेको बताएका छन् । सरकारले संघ, प्रदेश र स्थानीय […]