रसुवा बाढीपछि सम्पर्कविहीन भएका सुदूरपश्चिमका १० जना सकुशल भेटिए

१२ भदौ, काठमाडौं । रसुवाको भोटेकोशी नदीमा बाढी आएपछि सम्पर्कविहीन भएका सुदूरपश्चिम प्रदेशका १४० जनामध्ये १० जना सकुशल भेटिएका छन् । प्रदेश प्रहरी कार्यालयका प्रहरीका अनुसार कञ्चनपुरको भीमदत्त नगरपालिका—३ बस्ने सुनिल चौधरी, भीमदत्त नगरपालिका—६ बस्ने चन्दा …