नेपालको संविधानले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै संघ, प्रदेश र स्थानीय तहलाई संविधानतः आ-आफ्ना अधिकार, जिम्मेवारी र कार्यक्षेत्र प्रदान गरेको छ।
संघीयताको मूल मर्म नै अधिकारको विकेन्द्रीकरण, राजनीतिक सहभागिताको विस्तार र जनताको नजिक शासन सञ्चालन गर्नु …