२८ साउन, काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंक अध्यक्ष, सञ्चालक तथा प्रमुख कार्यकारीलाई कर्जा असुली गरेको आरोपमा मुद्दा दायर भएपछि बैंकरहरू झनै हतोत्साहित भएका छन् ।
जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले र्स्माट सेलको सम्पत्ति लिलाम गरेको आरोपमा …