२२ साउन, काठमाडौं । पृथ्वीको चुम्बकीय क्षेत्र मुख्यतया जमिनमुनि ३००० किलोमिटर रहेको बाहिरी कोरको पग्लेको फलामको बहावले बनाउँछ। यो तरल फलामले बिजुलीको प्रवाह उत्पन्न गर्छ। यसैले पृथ्वीमा लगातार बदलिरहने इलेक्ट्रोम्याग्नेटिक फिल्ड बन्छ। पृथ्वीको बाहिरी कोर …