काठमाडौँ । कृषि, वन तथा वातावरण मन्त्री गीता चौधरीले खोटाङको दिक्तेल रुपाकोट मझुवा गढी नगरपालिकाले सुरु गरेको प्लास्टिक तथा शिशाजन्य फोहोरमुक्त सार्वजनिक स्थल निर्माण अभियानलाई संघीय सरकारबाट आवश्यक सहयोग उपलब्ध गराइने बताएकी छन्। साउन १८ गते आयोजित ‘प्लास्टिक तथा शिशाजन्य फोहोरमुक्त सार्वजनिक स्थल : जलवायुमैत्री र सभ्य नगर निर्माण महाअभियान’ को शुभारम्भ कार्यक्रममा बोल्दै मन्त्री […]