काठमाडौँ – पूर्वप्रधानमन्त्री एवं नेसपा अध्यक्ष डा. बाबुराम भट्टराईले तराई–मधेशका विभिन्न भागमा फैलिरहेको साम्प्रदायिक दंगा र हिंसाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै सबै पक्षलाई संयमित हुन र एक ढिक्का भएर संकट समाधानमा लाग्न आग्रह गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै पूर्वप्रधानमन्त्री भट्टराईले केही दिनयता मधेशमा भइरहेको हिंसात्मक गतिविधिले ठूलो संख्यामा जनधनको क्षति पुर्याएको […]