निजामती विधेयक कस्तो बनेर जाँदैछ संसद?

मंगलबार बसेको मन्त्रिपरिषद बैठकले विधेयक संसदमा पठाउन स्वीकृति दिएको हो। लोकसेवा आयोगको रायलाई हेरेर पेन्सन सुविधामा भने केही हेरफेर गरिएको स्रोतले बताएको छ।