प्रधानमन्त्री शाहले डेढ महिनामा गरेका काम सार्वजनिक

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहको मातहतमा पछिल्लो डेढ महिनामा भएका १५ काम सार्वजनिक गरिएको छ।  शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पत्रकार सम्मेलन गरेर काम सार्वजनिक गरिएको हो। प्रधानन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गत भदौ ५ गतेयता प्रधानमन्त्री शाह र प्रधानमन्त्रीको कार्यलय मातहतका निकायले गरेका कामलाई उपलब्धिका रुपमा पेश गरिएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गत साउनदेखि […]