काठमाडौं, (नेस) । जोन डेवी अन्तरविद्यालय बास्केटबल तथा फुटसल प्रतियोगितामा सोमबार ५ टिम च्याम्पियन बनेका छन् । बास्केटबलमा २ तथा फुटसलमा ३ टिमले उपाधि जिते । बास्केटबलको ब्वाइजमा न्युटन तथा गल्र्समा बौद्ध चिल्ड्रेन हेभेन स्कुल पहिलो भए । फुटसलको यु–१२ ब्वाइजमा राई स्कुल, यु–१६ ब्वाइजमा काष्ठमण्डप विद्यालय र यु–१६ गल्र्समा आयोजक जोन डेवी स्कुलले शीर्ष […]