मधेससहित पाँच प्रदेशमा भारी वर्षा, चितवनको माडीमा सबैभन्दा धेरै पानी पर्‍यो

काठमाडौँ – जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो २४ घण्टामा चितवनको माडी कल्याणपुर मौसम मापन केन्द्रमा सबैभन्दा बढी २२२.४ मिलिमिटर वर्षा रेकर्ड भएको छ। विभागका अनुसार मधेस, गण्डकी, लुम्बिनी, बागमती र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा भएको छ। यस्तै, कोशी र कर्णाली प्रदेशका धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षा भएको छ। निरन्तरको […]