प्रधानमन्त्री बालेन्द्र शाहले जलवायुजन्य विपद्को बढ्दो जोखिम सामना गर्न नेपाल, भारत र चीनको नेतृत्वमा ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिज्म’ स्थापना गर्न प्रस्ताव गरेका छन्।संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले हिन्दुकुश हिमालय क्षेत्र करिब दुई अर्ब मानिसको पानी, पारिस्थितिक प्रणाली, कृषि र जीविकोपार्जनसँग प्रत्यक्ष जोडिएको भन्दै तीन देशको नेतृत्वमा तत्काल क्षेत्रीय संयन्त्र निर्माण गर्न प्रस्ताव […]