काठमाडौं- नेपाल प्रिमियर लिग अन्तर्गत बुधबारको खेलमा सुदूरपश्चिमविरुद्ध काठमाडौं गुर्खाजको ब्याटिङ सुरुमै धर्मराएको छ । कीर्तिपुर मैदानमा टस जितेर १४८ रनको लक्ष्य पछ्याउँदै ब्याटिङमा उत्रिएको काठमाडौंले सस्तैमा सुरुवाती तीन ब्याटर गुमाएको हो । पाँचौँ ओभरमा पुग्दा काठमाडौंले ३ विकेटको क्षतिमा ४० रन जोडेको छ । तेस्रो विकेटका रुपमा अर्का ओपनर आकाश त्रिपाठी पनि सस्तैमा आउट […]