स्वास्थ्य मन्त्रालयको प्रिफ्याब भवन हस्तान्तरण

काठमाडौँ। सिंहदरबारभित्र निर्माण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रि-फ्याब भवन हस्तान्तरण गरिएको छ। नवनिर्मित प्रि-फ्याब भवन विश्व स्वास्थ्य संगठनले स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा शर्मा गौतम र मन्त्रालयका कर्मचारीहरुलाई औपचारिक रुपमा हस्तान्तरण गरेको हो। विश्व स्वास्थ्य संगठन(डब्ल्यूएचओ)को नेपाल कार्यालयले निर्माण गरेको स्वास्थ्य मन्त्रालयको भवन आइतबारदेखि सेवा नियमित हुने गरी तयारी गरेको प्रवक्ता डा.प्रकाश बुढाथोकीले जानकारी […]