नेपाली कम्युनिस्ट पार्टी : प्रचण्डको अर्को प्रयोग

१९ कात्तिक, काठमाडौं । नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी सहितका १० वटा कम्युनिस्ट घटकहरुबीच एकता गरी नेपाली कम्युनिस्ट पार्टी घोषणा भएको छ । भृकुटीमण्डपमा आज आयोजित एकता सम्मेलनले नयाँ पार्टीको संयोजकमा पुष्पकमल दाहाल प्रचण्ड र सह–संयोजकमा …