२१ फागुनको निर्वाचन युवापुस्ताको आन्दोलनको उपलब्धि : राष्ट्रपति पौडेल
राष्ट्रपति रामचन्द्र पौडेलले नेपालमा हुने आगामी २१ फागुनको प्रतिनिधिसभा निर्वाचन युवापुस्ताको आन्दोलनको उपलब्धि भएको बताएका छन् । सो निर्वाचनलाई सफल बनाउन उनले सबैलाई आग्रह गरेका छन् ।