उद्योगमन्त्री साह र आन्ध्र प्रदेशका मुख्यमन्त्रीबीच भेट, के भयाे छलफल ?

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साह र भारतको आन्ध्र प्रदेशका मुख्यमन्त्री एन चन्द्रबाबु नायडुबीच शिष्टाचार भेटवार्ता भएको छ ।