भारतीय सेनाको अग्निपथमा संशोधन, अग्निवीरले थप दुई वर्ष जागिर खान पाउने

१८ कात्तिक, काठमाडौं । भारतीय विदेश सचिव विक्रम मिश्रि काठमाडौंमा भेटघाटमा व्यस्त भएका भइरहेका बेला भारतको मन्त्रिपरिषद्ले गोर्खा भर्तीसँग जोडिएको विषयमा एउटा अर्थपूर्ण निर्णय गरेको छ । सन् २०२२ भारतमा अग्निपथ योजना लागु भएपछि भारतीय सेनामा …