रास्वपा कोशी प्रदेशका निवर्तमान इन्चार्ज सम्पूर्ण जिम्मेवारीबाट अलग

५ वैशाख, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कोशी प्रदेशका निवर्तमान इन्चार्ज एवं संगठन विभाग सदस्य ओमनाथ भण्डारी पार्टीको सम्पूर्ण जिम्मेवारीबाट अलग भएका छन् । आफूलाई सोध्दै नसोधी प्रदेश इन्चार्जबाट हटाएकोप्रति असन्तुष्टि व्यक्त गर्दै भण्डारीले आफू …