एक महिनामा ५० प्रतिशतसम्म बढ्यो आलुको मूल्य

१० कात्तिक, काठमाडौं । स्थानीय बजारमा आलुको मूल्य बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि निर्धारण गरेको मूल्यसूची अनुसार आलुको मूल्य बढेको देखिएको हो । बजारमा रातो, सेतो गरी दुई प्रकारका …