एमाले विना सम्भव छ चुनाव ?

३ कात्तिक, काठमाडौं । जेनजी आन्दोलनबाट सत्ता बहिर्गमित पार्टी एमालेले फागुन २१ मा तय भएको निर्वाचनमा सहभागी हुनेभन्दा प्रतिनिधिसभा पुनर्स्थापनालाई जोड दिएको छ । तीन दिनसम्म चलेको पार्टी केन्द्रीय कमिटीको बैठकले औपचारिक रुपमै पुनर्स्थापनाका लागि …