बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालन गरिने

ललितपुर । रसुवाको हाकुबेसी आधारभूत विद्यालयका बाढी प्रभावित ६७ बालबालिकाको पठनपाठनलाई निरन्तरता दिन ललितपुरको गोदावरीमा आवासीय सुविधासहितको अस्थायी विद्यालय सञ्चालन गरिने भएको छ ।  महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयको पहलमा बालबालिकाको शिक्षा, आवास, स्वास्थ्य र संरक्षण सुनिश्चित गर्न विद्यालय सञ्चालन गर्न लागिएको हो । विद्यालय सञ्चालनका लागि शुक्रबार मन्त्री सीता […]