यातायात व्यवस्था विभागले राजमार्गका होटल तथा रेस्टुरेन्टमा खाएको खानाका कारण यात्रु बिरामी भएको पाइए होटल सञ्चालकसँगै सम्बन्धित सवारी चालकलाई पनि प्रचलित कानुनबमोजिम कारबाही गर्ने चेतावनी दिएको छ। सार्वजनिक यातायातका यात्रुलाई बासी, सडेगलेको तथा न्यून गुणस्तरको खाना खुवाउने र अत्यधिक मूल्य असुल्ने गुनासोपछि विभागले मंगलबार सूचना जारी गरेको हो। विभागका अनुसार यात्रुवाहक सवारी रोकिने होटल तथा […]