नेपाल–चीन महिला सहकार्यमाथि सिजाङमा पहिलो औपचारिक महिला सम्मेलन

मङ्सिर ८ देखि १२ गतेसम्म ल्हासा सहरमा सम्पन्न सम्मेलनमा महिला अधिकार, कानुन, स्वास्थ्य, तिब्बती उपचार पद्धति, महिला उद्यमशीलता, पर्यटन, जडीबुटी र हस्तकला विकासका विषयमा दुवै देशका प्रतिनिधिहरूबीच विचार–विमर्श गरियो।