सरकारको अन्तिम आह्वान: ३५ दिनभित्र निवेदन दर्ता गराउन भूमिहीन र अव्यवस्थित बसोबासीलाई आग्रह

सरकारले ६६ वटा स्थानीय तहमा रहेका भूमिहीन दलित, भूमिहीन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने तथा अव्यवस्थित बसोबासीको बसोबास व्यवस्थापन प्रक्रिया अघि बढाउन अन्तिमपटक आवेदन आह्वान गरेको छ।