मानव-वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि काँग्रेसले तीनै तहका सरकारलाई कार्ययोजना पठाउने

काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले मानव-वन्यजन्तु द्वन्द्व व्यवस्थापन तथा न्यूनीकरणका लागि तीनै तहका सरकारले आफ्नो जिम्मेवारीअनुसार काम गर्न जरुरी रहेको बताएका छन् ।  शुक्रवार पार्टी मुख्यालय सानेपामा पार्टीको नीति प्रतिष्ठानले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।  उनले मानव-वन्यजन्तु द्वन्द्व व्यवस्थापनको लागि पार्टीले तीन तहको सरकारको लागि स्पष्ट कार्ययोजना बनाई […]