अविरल वर्षाका कारण फर्पिङ-दक्षिणकाली र नागढुंगा हुँदै बाहिरिने सडकमा सवारी आवागमन रोकियो

काठमाडौँ। लगातार परेको वर्षाका कारण सडकमा बाढी, पहिरो, ढुंगा खस्ने तथा अन्य प्राकृतिक विपद्को जोखिम बढेपछि काठमाडौं उपत्यकाबाट बाहिरिने केही सडक खण्डमा सवारी आवागमन रोकिएको छ। नेपाल प्रहरीले यात्रु तथा सर्वसाधारणको सुरक्षालाई ध्यानमा राख्दै फर्पिङ–दक्षिणकाली–मकवानपुर सडक खण्ड तथा नागढुंगा हुँदै उपत्यकाबाट बाहिरिने सडक मार्गमा अर्को सूचना जारी नभएसम्मका लागि सवारी सञ्चालन रोकिएको जनाएको छ। वर्षाका […]