१८औं इन्डो-नेपाल खुला कराते प्रतियोगितामा बाघ भैरव टिम च्याम्पियन

२३ जेठ, काठमाडौं । नेपालको बाघ भैरव डोजोले १८औं इन्डो–नेपाल खुला कराते प्रतियोगिताको उपाधि शनिबार जितेको छ । बाघ भैरवले समग्रमा ७ स्वर्ण, ३ रजत र २ कांस्यसहित टिम च्याम्पियन बन्यो । मित्रपार्कस्थित आयोजक टेक्सास इन्टरनेसनल …