८ वैशाख, काठमाडौं । महालक्ष्मी विकास बैंकले फोनपे क्यूआर मर्चेन्ट नेटवर्क मार्फत युनियनपे वालेट प्रयोगकर्ताबाट नेपालभित्रै क्यूआर कोडको भुक्तानी स्वीकार गर्ने सुविधा सुरुवात गरेको छ ।
ग्राहकलाई अत्याधुनिक, सुरक्षित तथा सहज बैंकिङ सुविधा उपलब्ध गराउँदै आएको …