नेपालीको स्मार्टफोन मोह : ९ महिनामा भित्रियो ३४ अर्बको मोबाइल
७ वैशाख, काठमाडौं । नेपाली बजारमा पछिल्लो समय स्मार्टफोनको माग र प्रयोगमा उल्लेख्य वृद्धि भएको छ ।
भन्सार विभागले सोमबार सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आर्थिक वर्ष ९ महिनामा स्मार्टफोन आयात अघिल्लो वर्षको तुलनामा ह्वात्तै बढेको …