हेटौंडा कपडा उद्योग पुन: सञ्चालन गर्न सांसद उप्रेतीद्वारा प्रधानमन्त्रीको ध्यानाकर्षण

३० चैत, काठमाडौं । मकवानपुर–२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य प्रशान्त उप्रेतीले हेटौंडा कपडा उद्योग पुन: सञ्चालन गर्न प्रधानमन्त्री बालेन शाहको ध्यानाकर्षण गराएका छन् । सोमबार प्रधानमन्त्री कार्यालयमा भएको भेटका क्रममा सांसद उप्रेतीले वर्षौंदेखि हेटौंडा कपडा उद्योगसहित …