दुई दशक धाउँदा पनि आमाको नामबाट नागरिकता नपाएका पीडित भन्छन्- एनजाइटीको रोगी भएँ

काठमाडौं– आमाको नामबाट नागरिकता लिन अझै असहज भएको पीडितहरूले बताएका छन् । आमाको नामबाट नागरिकता लिन पाइने गरी कानून संशोधन भए पनि पीडितहरूले नागरिकता पाउन नसकिरहेको गुनासो गरेका छन् ।  मंगलबार सिटिजनसीप अफेक्टेड पिपल्स नेटवर्क (सीएपीएन), नेसनालिटी फर अल (एनएफए) र ग्लोबल क्याम्पियन फर इक्वल नेसनालिटी राइट(जीसीइएनआर) को संयुक्त आयोजनामा गरिएको ‘आमाको नामबाट नागरिकता प्राप्त […]