लाइसेन्स, नागरिकता र पासपोर्ट घर–घरमै पुर्‍याउने बालेन सरकारको योजना

काठमाडौं- वडाबाट सामान्य सिफारिसपत्र बनाउनदेखि संघबाट दिइने सेवा लिन जनताले हप्तौँ धाउनुपर्ने बाध्यता छ । नागरिकको घर आगनमै सिंहदरबार पुर्‍याइएको भनिए पनि सार्वजनिक सेवा लिन जाँदा कोठा र टेबल नपुगी कामै फत्ते हुँदैन । त्यसमाथि कर्मचारिलाई अतिरिक्त पैसा खुवाएमा सोही काम तत्काल हुने परिपाटी कायमै छ । अहिलेको डिजिटल जमानामा जनताले पाउनुपर्ने आधारभूत सेवा लिन […]