युक्रेनमा व्यापक आक्रमण, कैयौँ सहरमा जनजीवन प्रभावित

मस्को – रुसले युक्रेनका कैयौँ सहरमा व्यापक र हवाई आक्रमण गरेकोे छ । रूसले मङ्गलबारदेखि बुधबारसम्मको २४ घण्टाको अवधिका ९४८ वटा ड्रोन आक्रमण गरेको बताएको छ। युक्रेनको वायुसेनाले दिएको जानकारी अनुसार स्थानीय समयअनुसार मङ्गलवार बिहानको ९ बजेदेखि रूसले आक्रमण गरेको छ । त्यसमा परेर कम्तीमा तीन जना मारिएका र दर्जनौँ घाइते भएका छन्। स्थानीय अधिकारीहरूका […]