ओलीलाई उनकै गाडीमा राखेर प्रहरी परिसर लगियो

१४ चैत, काठमाडौं । प्रहरीले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई उनकै गाडीमा राखेर काठमाडौं प्रहरी परिसर लगेको छ । आज बिहान उनलाई गुण्डुस्थित निवासबाट प्रहरीले पक्राउ गरेको थियो । गत भदौ २३ गतेको जेनजी आन्दोलनमा १९ जनाको …