क्षतिको कुनै रिपोर्ट छैन, इरानको आक्रमण रोकेका छौं : अमेरिकी सेना

१७ फागनु, काठमाडौं । अमेरिकी सेनाले हालसम्म कुनै हाताहती वा घाइतेको रिपोर्ट प्राप्त नभएको बताएको छ । इजरायल र अमेरिकाले संयुक्त रुपमा गरेको आक्रमणको प्रतिकारमा इरान उत्रिएपछि आफ्नो अहिलेसम्म कति क्षति भयो भन्ने रिपोर्ट यकिन भइनसकेको …