यूएईमा हुनुहुन्छ ? यी आपत्कालीन नम्बर सेभ गर्नुहोस्
अमेरिका र इजरायलले संयुक्त रुपमा शनिबार इरानमाथि हमला गरेसँगै प्रतिउत्तरमा इरानले पनि खाडीका ८ देशहरूमा आक्रमण गरेपछि विकसित भएको पछिल्लो स्थितीलाई ध्यानमा राखेर विभिन्न आपतकालिन नम्बरहरू तोकिएको छ ।