[EXCLUSIVE] बालेनको नागरिकता किर्ते, कानूनविपरित थर फेरेर लिएका थिए प्रतिलिपी

काठमाडौँ महानगरपालिकाका पूर्व मेयर तथा अहिले झापा ५ का उम्मेदवार बालेन्द्र शाह (बालेन) विरुद्ध सरकारी कागजात किर्ते गरेको गम्भीर आरोप लागेको छ । उनले आफ्नो नागरिकता किर्ते गरेको भन्दै जिल्ला प्रहरी परिसर, भद्रकालीमा जाहेरीसमेत दर्ता भएको छ । जाहेरीकर्ताले बालेनले आफ्नो वास्तविक थर र पहिचान लुकाउन नागरिकताको विवरणमा अनधिकृत फेरबदल गरेको दाबी गर्दै उक्त जाहेरी […]