कञ्चनपुरको कलुवापुर बजारमा नि:शुल्क खानेपानी धारा जडान

८ चैत, कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ स्थित कलुवापुर बजारमा दुई धारा जडान गरी सर्वसाधारणलाई नि:शुल्क पानी उपलब्ध गराउने व्यवस्था मिलाइएको छ । शुक्लाफाँटा उद्योग वाणिज्य सङ्घले अमरपुर–कलुवापुर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिसँगको सहकार्यमा धारा जडान …