विश्वभर रहेका आफ्ना नागरिकलाई अमेरिकाको यस्तो चेतावनी

९ चैत, काठमाडौं । मध्यपूर्वमा चलिरहेको तनावलाई मध्यनजर गर्दै अमेरिकी विदेश मन्त्रालयले विश्वभर रहेका आफ्ना नागरिकहरूका लागि नयाँ चेतावनी जारी गरेको छ। सामाजिक सञ्जाल एक्समा विदेश मन्त्रालयले अपिल गर्दै भनेको छ, 'विश्वभर र विशेषगरी मध्यपूर्वमा बसिरहेका …