सुर्खेत। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले जाजरकोटबाट प्रतिनिधिसभा सदस्यका लागि शक्ति बस्नेतलाई टिकट दिएपछि केन्द्रीय आयोजक कमिटी सदस्यले राजीनामा दिएका छन्। जाजरकोटबाट नेपाली कम्युनिस्ट पार्टी (पूर्वमाओवादी) का नेता रहेका गणेशप्रसाद सिंहले टिकट वितरणप्रति असन्तुष्टि जनाउँदै आफू केन्द्रीय आयोजक कमिटीको सदस्य तथा पार्टीको साधारण सदस्यसमेत नरहने घोषणा गर्दै राजीनामा दिएका हुन्। सिंह २०७४ मा कर्णाली प्रदेश […]